कृषि, पर्यटन र पूर्वाधार, महाभारत गाउँपालिकाको विकासको मूल आधार

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रियाका चरणहरू सम्बन्धित कानून लिङ्क
1
उल्लेखित वाहेक अन्य कार्य विस्तृत विवरण हेर्नुहोस्
— प्रचलित कानुन बमोजिम आवश्यक निवेदन, कागजात तथा कामको प्रकृति अनुसार माग गर्न सकिने अन्य प्रमाण कागजात। तोकिए बमोजिम — सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन। गा.पा. अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत/सम्बन्धित शाखाका कर्मचारी — — https://mahabharatclas85.palikaadmin.gov.np/citizen-charter/ In-person प्रशासन शाखा निवेदन तोक आदेश,
दर्ता गर्ने
सम्बन्धित शाखाका कर्मचारीले तोकिएको प्रक्रिया पुरा गरी कार्य सम्पादन गरिदिने
— —
2
ज्येष्ठ नागरिक परिचयपत्र विवरण। विस्तृत विवरण हेर्नुहोस्
— निवेदन
नागरिकताको प्रतिलिपि सहित दुई प्रति पासपोर्ट साईजको फोटो
निः शुल्क — सोही दिन प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा ९ बजे देखि ५ बजे सम्म — https://mahabharatclas85.palikaadmin.gov.np/citizen-charter/ In-person पञ्जीकरण शाखा निवेदन तोक आदेश
दर्ता गर्ने
सम्बन्धित कर्मचारीले नागरिकता अनुसार प्रमाण पत्र जारी गर्ने
— —
3
सामाजिक सुरक्षा भत्ता अद्यावधिक विस्तृत विवरण हेर्नुहोस्
— वडा कार्यालयबाट प्रमाण सहित प्राप्त विवरण (ना.प्र. मृत्युदर्ता बसाई सराई दर्ता प्रमाणपत्र आदि) गाउँ सभाबाट तोकिएको बमोजिम — सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन। प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा ९ बजे देखि ५ बजे सम्म — https://mahabharatclas85.palikaadmin.gov.np/citizen-charter/ In-person प्रशासन शाखा निवेदन तोक आदेश
दर्ता गर्ने
वडा कार्यालयबाट विवरण प्राप्त भएपछि सम्बन्धित कर्मचारीले विवरण अद्यावधिक गर्ने।
— —
4
कन्सुलर प्रमाणिकरण तथा छाप विस्तृत विवरण हेर्नुहोस्
— कन्सुलर प्रमाणित गर्नुपर्ने सम्बन्धित कागजात सहितको निवेदन र सो कागजातको एक प्रतिलिपि गाउँ सभाबाट तोकिएको बमोजिम — सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन। प्रमुख प्रशासकीय अधिकृत/दर्ता चलानी शाखा ९ बजे देखि ५ बजे सम्म — https://mahabharatclas85.palikaadmin.gov.np/citizen-charter/ In-person प्रशासन शाखा निवेदन तोक आदेश गर्ने
दर्ता गर्ने
स्बन्धित कर्मचारीले हस्ताक्षर गर्ने तथा छाप लगाउने
— —
5
'घ' वर्गको निर्माण व्यवसायी ईजाजतपत्र नवीकरण विस्तृत विवरण हेर्नुहोस्
— निवेदन
नवीकरण दस्तुर बुझाएको रसीद,
म्याद सकिएको भए कम्पनी/ फर्म नवीकरण भएको प्रमाण
गाउँ सभाबाट तोकिएको बमोजिम — छानविन उपसमितिको सिफारिस प्राप्त भएपछि प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा ९ बजे देखी ५ बजे सम्म। — https://mahabharatclas85.palikaadmin.gov.np/citizen-charter/ In-person प्रशासन शाखा निवेदनमा तोक लगाउने,
दर्ता गर्ने,
सम्बन्धित कर्मचारीले अभिलेख राखी नविकरण गरिदिने।
— —
6
'घ' वर्गको निर्माण व्यवसायी ईजाजतपत्र जारीगर्ने विस्तृत विवरण हेर्नुहोस्
— 'घ' वर्गको निर्माण व्यवसायी ईजाजतपत्र सम्बन्धी कार्यविधिको अनुसुची १ बमोजिमको निवेदन,
उद्योग विभागमा उद्योग/फर्मदर्ता प्रमाणपत्रको प्रतिलिपि,
स्थायी लेखा नम्बर(PAN) दर्ता प्रमाणपत्र,
प्रोपाईटरको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
प्राविधिक, लेखा र प्रशासनमा काम गर्ने कर्मचारीको विवरण,
सम्बन्धित फर्मसँग भएको मेसनरी उपकरणको स्वामित्व र सोको विमा समेत भएको विवरण पुष्टि हुने कागजात,
छानविन उपसमितिको सिफारिस
उल्लेखित उपकरण ठीक दुरुस्त रहेको कुरा उल्लेखित नेपाल ईन्जिनियर्स एशोसियसनको सदस्या प्राप्त मेकानिकल ईन्जिनियरको सिफारिस र दस्तुर बुझएको रसीद
गाउँ सभाबाट तोकिएको बमोजिम — छानविन उपसमितिको सिफारिस प्राप्त भएपछि प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा ९ बजे देखी ५ बजे सम्म। — https://mahabharatclas85.palikaadmin.gov.np/citizen-charter/ In-person प्रशासन शाखा निवेदनमा तोक आदेश,
दर्ता गर्ने,
कागजात अध्ययन गरी आवश्यकता अनुसार अनुसन्धान,
सर्जमिन गरी सम्बन्धित अधिकारीले अभिलेख राख्न लगाई ईजाजत पत्र उपलब्ध गराउने,
— —
7
न्यायिक कार्य तथा मिलापत्र विस्तृत विवरण हेर्नुहोस्
— उजुरी वा मर्कापरेको व्यहोरा सहितको निवेदन,
ना.प्र प्रतिलिपि
गाउँ सभाबाट तोकिएको बमोजिम — सोही दिन, बैठकबाट निर्णय गर्नुपर्ने अवस्थामा ३ दिन देखि १५ दिन गा.पा. उपाध्यक्ष/न्यायीक समितिको पदाधिकारी/सम्बन्धित कर्मचारी ९ बजे देखी ५ बजे सम्म। — https://mahabharatclas85.palikaadmin.gov.np/citizen-charter/ In-person न्यायिक सचिवालय निवेदन तोक आदेश गर्ने
दर्ता गर्ने
उपाध्यक्षको संयोजकत्वमा रहेको न्यायीक समिति समक्ष उजुरी पेश गर्ने
उजुरी पेश भएपछि दुवै पक्ष(पिडित र पीडक) लाई उपस्थित
गराई बहस छलफल गराउने र आपसी समझदारीमा मिलापत्रको कागजत गराउने र अभिलेख राख्ने।
— —
8
प्राकृतिक प्रकोप राहत सहायता विस्तृत विवरण हेर्नुहोस्
— निवेदन
प्रहरी मुचुल्का
वडाको सिफारिस
गाउँ कार्यपालिकाको निर्णय तथा अन्य कागजातहरु
निः शुल्क — सोही दिन, बैठकबाट निर्णय गर्नुपर्ने अवस्थामा ३ दिन देखि १५ दिन प्रमुख प्रशासकीय अधिकृत/आर्थिक प्रशासन शाखा प्रमुख/गाउँकार्यपालका ९ बजे देखी ५ बजे सम्म। — https://mahabharatclas85.palikaadmin.gov.np/citizen-charter/ In-person विपद् व्यवस्थापन शाखा निवेदा सिफारिस तोक लगाउने,
दर्ता गर्ने
रितपुर्वक देखिएमा सम्बन्धित कर्मचारीले सिफारिस उपलब्ध गर्ने।
— —
9
गाउँ कार्यपालिकाबाट दिनुपर्ने व्यक्तिगत सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— निवेदन
सम्बन्धित वडाको सिफारिस
नागरिकता र आवश्यकता अनुसार अन्य कागजात
आर्थिक ऐन बमोजिम — सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन। प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा प्रमुख ९ बजे देखी ५ बजे सम्म। — https://mahabharatclas85.palikaadmin.gov.np/citizen-charter/ In-person प्रशासन शाखा निवेदन तोक आदेश
दर्ता गर्ने,
आवश्यकता अनुसार सम्बन्धित कर्मचारीले सिफारिस उपलब्ध गराउने।
— —
10
गैरसरकारी संस्था नवीकरण सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— निवेदन
संस्थाको प्रगतिविवरण
लेखापरिक्षणको प्रतिवेदन
कर चुक्ता प्रमाणपत्र
गाउँ सभाबाट तोकिएको बमोजिम — सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन। प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा प्रमुख ९ बजे देखी ५ बजे सम्म। — https://mahabharatclas85.palikaadmin.gov.np/citizen-charter/ In-person प्रशासन शाखा निवेदन तोक आदेश,
दर्ता गर्ने,
आवश्यकता अनुसार सम्बन्धित कर्मचारीले सिफारिस उपलब्ध गराउने
— —
11
गैरसरकारी संस्था दर्ता विस्तृत विवरण हेर्नुहोस्
— निवेदन
संस्थाको विधान एक प्रति
सम्बन्धित वडाको सिफारिस
संस्थाका पदाधिकारीहरुको ना.प्र.को प्रतिलिपि
समावेशी तवरले गठन भएको कार्यसमिति गठन निर्णयको प्रतिलिपि
आर्थिक ऐन बमोजिम — सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा प्रमुख ९ बजे देखी ५ बजे सम्म। — https://mahabharatclas85.palikaadmin.gov.np/citizen-charter/ In-person प्रशासन शाखा निवेदन तोक आदेश
दर्ता गर्ने
आवश्यक जाँचबुझ र अध्ययनपछि प्रक्रिया पुगेको देखिएमा अभिलेख राखी दर्ता गर्ने
— —
12
योजनाको जाँचपास फरफारक र अन्तिम भुक्तानी विस्तृत विवरण हेर्नुहोस्
— कार्य सम्पन्न प्रतिवेदन
नापी किताब
खर्चको विल भरपाई
उपभोक्ता समितिले आम भेलामा खर्च सार्वजानिक गरेको प्रमाण
फछ्यौँट निर्णयको प्रतिलिपि
योजनको कार्यन्वयन चरण तथा सम्पन्न भएपछिको फोटो
वडा कार्यालयको सिफारिस
सार्वजानिक परिक्षण प्रतिवेदन
अनुगमन समितिले स्थलगत अनुगमन र काम सन्तोषजनक रहेको भन्नेबेहोरा भएको निर्णयको प्रतिलिपी
निः शुल्क — सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन ईन्जिनियर/सबईन्जिनियर ९ बजे देखी ५ बजे सम्म। — https://mahabharatclas85.palikaadmin.gov.np/citizen-charter/ In-person पूर्वधार विकास शाखा निवेदन/ सिफारिस तोक लगाउने
दर्ता गर्ने
आवश्यक जाँचबुझ र प्रक्रिया पुगेको भएमा जाँचपास गरी पेश्की फछर्यौट तथा अन्तिम भुक्तानी तथा फरफारक गरिदिने।
— —
13
योजनाको अन्तिम मुल्यांकन विस्तृत विवरण हेर्नुहोस्
— कार्य सम्पन्न प्रतिवेदन
सार्वजानिक परिक्षण
वडा कार्यालयको सम्पन्न सिफारिस
उपभोक्ता समितिको भेलाको निर्णय
अनुगमन समितिले स्थलगत अनुगमन र काम सन्तोषजनक रहेको भन्ने बेहोरा भएको निर्णयको प्रतिलिपि
निः शुल्क — योजनाको दुरी र प्रकृति अनुसार ३ देखि १० दिन सम्म ईन्जिनियर/सब ईन्जिनियर ९ बजे देखी ५ बजे सम्म। — https://mahabharatclas85.palikaadmin.gov.np/citizen-charter/ In-person योजना शाखा/पूर्वधार विकास शाखा ईन्जिनियर/सब ईन्जिनियरको स्थलगत सर्भे, नापजाँच
अनुगमन समितिको स्थलगत अनुमान
— —
14
स्वीकृत योजनाको लागत अनुमान। विस्तृत विवरण हेर्नुहोस्
— योजनाको विवरण, वार्षिक कार्यक्रममा परेको प्रमाण र योजना कार्यन्वयन तालिका। निः शुल्क निःशुल्क योजनाको दुरी र प्रकृति अनुसार ३ देखि १० दिन सम्म ईन्जिनियर/सब ईन्जिनियर ९ बजे देखी ५ बजे सम्म। — https://mahabharatclas85.palikaadmin.gov.np/citizen-charter/ In-person पूर्वधार विकास शाखा ईन्जिनियर/ सब ईन्जिनियरले स्थलगत भ्रमण, नापजाँच गरी लागत अनुमान उपलब्ध गराउने। — —
15
बैंक खाता खोल्ने/बन्द गर्ने सिफारिस। विस्तृत विवरण हेर्नुहोस्
— उपभोक्ता समितिको अख्तियारी सहितको निर्णय प्रतिलिपि
सम्बन्धित पदाधिकारिहरुको नागरिकता तथा फोटो कपि सहितको नमुना दस्तखत कार्ड
निवेदन
योजना समझौता
निः शुल्क — सोही दिन प्रमुख प्रशासकीय अधिकृत/योजना शाखा प्रमुख/आर्थिक प्रसाशन शाखा प्रमुख ९ बजे देखी ५ बजे सम्म। — https://mahabharatclas85.palikaadmin.gov.np/citizen-charter/ In-person योजना शाखा निवेदन, सिफारिस तोक लगाउने
दर्ता गर्ने
रितपूर्व देखिएमा सम्बन्धित कर्मचारीले सिफारिस पत्र उपलब्ध गराउने।
— —