बैंक खाता खोल्ने/बन्द गर्ने सिफारिस।
आवश्यक प्रक्रिया
—
शुल्क
निः शुल्क
लाग्ने समय
सोही दिन
सेवा प्रवाह समय
९ बजे देखी ५ बजे सम्म।
उजुरी अधिकारी
—
दायरा विभाग
योजना शाखा
आवश्यक कागजातहरू
उपभोक्ता समितिको अख्तियारी सहितको निर्णय प्रतिलिपि
सम्बन्धित पदाधिकारिहरुको नागरिकता तथा फोटो कपि सहितको नमुना दस्तखत कार्ड
निवेदन
योजना समझौता
सम्बन्धित पदाधिकारिहरुको नागरिकता तथा फोटो कपि सहितको नमुना दस्तखत कार्ड
निवेदन
योजना समझौता
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
प्रमुख प्रशासकीय अधिकृत/योजना शाखा प्रमुख/आर्थिक प्रसाशन शाखा प्रमुख
प्रक्रियाका चरणहरू
निवेदन, सिफारिस तोक लगाउने
दर्ता गर्ने
रितपूर्व देखिएमा सम्बन्धित कर्मचारीले सिफारिस पत्र उपलब्ध गराउने।
दर्ता गर्ने
रितपूर्व देखिएमा सम्बन्धित कर्मचारीले सिफारिस पत्र उपलब्ध गराउने।
सम्बन्धित कानून
—