'घ' वर्गको निर्माण व्यवसायी ईजाजतपत्र नवीकरण
आवश्यक प्रक्रिया
—
शुल्क
गाउँ सभाबाट तोकिएको बमोजिम
लाग्ने समय
छानविन उपसमितिको सिफारिस प्राप्त भएपछि
सेवा प्रवाह समय
९ बजे देखी ५ बजे सम्म।
उजुरी अधिकारी
—
दायरा विभाग
प्रशासन शाखा
आवश्यक कागजातहरू
निवेदन
नवीकरण दस्तुर बुझाएको रसीद,
म्याद सकिएको भए कम्पनी/ फर्म नवीकरण भएको प्रमाण
नवीकरण दस्तुर बुझाएको रसीद,
म्याद सकिएको भए कम्पनी/ फर्म नवीकरण भएको प्रमाण
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा
प्रक्रियाका चरणहरू
निवेदनमा तोक लगाउने,
दर्ता गर्ने,
सम्बन्धित कर्मचारीले अभिलेख राखी नविकरण गरिदिने।
दर्ता गर्ने,
सम्बन्धित कर्मचारीले अभिलेख राखी नविकरण गरिदिने।
सम्बन्धित कानून
—