प्राकृतिक प्रकोप राहत सहायता

सेवा कोड: https://mahabharatclas85.palikaadmin.gov.np/citizen-charter/ In-person

आवश्यक प्रक्रिया
—
शुल्क
निः शुल्क
लाग्ने समय
सोही दिन, बैठकबाट निर्णय गर्नुपर्ने अवस्थामा ३ दिन देखि १५ दिन
सेवा प्रवाह समय
९ बजे देखी ५ बजे सम्म।
उजुरी अधिकारी
—
दायरा विभाग
विपद् व्यवस्थापन शाखा
आवश्यक कागजातहरू
निवेदन
प्रहरी मुचुल्का
वडाको सिफारिस
गाउँ कार्यपालिकाको निर्णय तथा अन्य कागजातहरु
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
प्रमुख प्रशासकीय अधिकृत/आर्थिक प्रशासन शाखा प्रमुख/गाउँकार्यपालका
प्रक्रियाका चरणहरू
निवेदा सिफारिस तोक लगाउने,
दर्ता गर्ने
रितपुर्वक देखिएमा सम्बन्धित कर्मचारीले सिफारिस उपलब्ध गर्ने।
सम्बन्धित कानून
—