स्वीकृत योजनाको लागत अनुमान।

सेवा कोड: https://mahabharatclas85.palikaadmin.gov.np/citizen-charter/ In-person

आवश्यक प्रक्रिया
—
शुल्क
निः शुल्क
लाग्ने समय
योजनाको दुरी र प्रकृति अनुसार ३ देखि १० दिन सम्म
सेवा प्रवाह समय
९ बजे देखी ५ बजे सम्म।
उजुरी अधिकारी
—
दायरा विभाग
पूर्वधार विकास शाखा
आवश्यक कागजातहरू
योजनाको विवरण, वार्षिक कार्यक्रममा परेको प्रमाण र योजना कार्यन्वयन तालिका।
शुल्क विवरण
निःशुल्क
जिम्मेवार व्यक्ति / खण्ड
ईन्जिनियर/सब ईन्जिनियर
प्रक्रियाका चरणहरू
ईन्जिनियर/ सब ईन्जिनियरले स्थलगत भ्रमण, नापजाँच गरी लागत अनुमान उपलब्ध गराउने।
सम्बन्धित कानून
—