योजनाको जाँचपास फरफारक र अन्तिम भुक्तानी

सेवा कोड: https://mahabharatclas85.palikaadmin.gov.np/citizen-charter/ In-person

आवश्यक प्रक्रिया
—
शुल्क
निः शुल्क
लाग्ने समय
सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
सेवा प्रवाह समय
९ बजे देखी ५ बजे सम्म।
उजुरी अधिकारी
—
दायरा विभाग
पूर्वधार विकास शाखा
आवश्यक कागजातहरू
कार्य सम्पन्न प्रतिवेदन
नापी किताब
खर्चको विल भरपाई
उपभोक्ता समितिले आम भेलामा खर्च सार्वजानिक गरेको प्रमाण
फछ्यौँट निर्णयको प्रतिलिपि
योजनको कार्यन्वयन चरण तथा सम्पन्न भएपछिको फोटो
वडा कार्यालयको सिफारिस
सार्वजानिक परिक्षण प्रतिवेदन
अनुगमन समितिले स्थलगत अनुगमन र काम सन्तोषजनक रहेको भन्नेबेहोरा भएको निर्णयको प्रतिलिपी
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
ईन्जिनियर/सबईन्जिनियर
प्रक्रियाका चरणहरू
निवेदन/ सिफारिस तोक लगाउने
दर्ता गर्ने
आवश्यक जाँचबुझ र प्रक्रिया पुगेको भएमा जाँचपास गरी पेश्की फछर्यौट तथा अन्तिम भुक्तानी तथा फरफारक गरिदिने।
सम्बन्धित कानून
—